एनआरएनए कतारद्वारा ४४ जना नेपाली श्रमिकलाई हवाई टिकट सहयोग

लण्डन । गैरआवासीय नेपाली संघ कतारले अहिलेसम्म पीडित तथा आर्थिक अभाव भएका ४४ जना नेपालीलाई हवाई टिकट सहयोग गरेको छ । पछिल्लो समय टिकट खरीद गर्न नसकेर स्वदेश फर्किन नसकी अलपत्र परेका थप १४ जना पीडित नेपाली कामदारलाई हवाई टिकट एनआरएन कतारले सहयोग गरेको छ । कोरोना भाईरस कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर … Continue reading एनआरएनए कतारद्वारा ४४ जना नेपाली श्रमिकलाई हवाई टिकट सहयोग